मङ्गल, ०३ चैत २०८२
Mahir News add
Mahir News add

उत्तरी चीनको कोइला खानी विस्फोटमा ८२ जनाको ज्यान गयो

Main News Image
Mahir News add

उत्तरी चीनमा रहेको एक कोइला खानीमा भएको भीषण ग्यास वस्फिोटमा कम्तमिा ८२ जनाको मृत्यु भएको भने नौ जना अझै बेपत्ता रहेका छन्। चीनको सरकारी सञ्चारमाध्यमले उक्त जानकारी सार्वजनकि गरेको हो।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार शान्सी प्रान्तस्थित टोङ्झाउ समूहअन्तर्गतको लिउशेन्यु कोइला खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार :२९ बजे विस्फोट भएको थियो। दुर्घटनाका बेला खानीभित्र २४७ जना कामदार कार्यरत रहेको बताइएको छ।

घटनापछि ठूलो संख्यामा उद्धार टोली परिचालन गरिएको छ। चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन ३४५ जना उद्धारकर्मी घटनास्थलमा पठाइएको जनाएको छ।

राज्य सञ्चालित सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको दृश्यमा घटनास्थलमा उद्धारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ। बेपत्ता कामदारहरूको खोजी कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।

चीनमा सन् २००० को दशकको सुरुवाततिर कोइला खानी दुर्घटनाहरू सामान्य मानिन्थ्यो। पछिल्ला वर्षहरूमा भने सरकारले सुरक्षा मापदण्ड कडा बनाएपछि यस्ता घटनामा कमी आएको बताइन्छ।

Mahir News add

सम्बन्धित खबर

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा

आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...

सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।

नेपालको मौसम आज बदली

आजको मौसम पूर्वानुमान अनुसार देशका विभिन्न स्थानमा वर्षा हुन सक्छ। सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ। सामाजिक सञ्जालमा यो समाचार निकै चर्चामा आएको छ।