तिम्रो नामसँगै
तिम्रो नामसँगै
सपना देख्ने तिमी, पूरा गर्ने आँट मेरो,
तिम्रो हरेक अधुरोपनमा, म बन्छु सहारा तिम्रो ।
तिमी हुनु या नहुनु, समयले जे लेखोस्,
मेरो मनको धड्कनले, सधैं तिमीलाई रोजोस्।
दूरीले छुट्याए पनि, भावना छुट्दैन कहिल्यै,
तिम्रै यादको आकाशमा, म हराउँछु सधैं।
तिमी मुस्काउँदा मेरो संसार उज्यालो हुन्छ,
तिम्रो एक आँसुमा, मेरो आत्मा रोकिन्छ।
सपना त तिम्रो हो, तर पूरा म गर्छु,
तिम्रो नामसँगै आफ्नो जिन्दगी लेख्छु।
एक्सप्रेस
सम्बन्धित खबर
अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति
गाउँघरमा घट्दो कृषि जैविक विविधता र बढ्दो खाद्य सुरक्षाको चिन्ता
काठमाडौँ । “यसपाली कोदो कति फल्ने होला आमा ?”
” कहाँ बाबु! बिउ मासिएको त भयो दुई चार वर्ष ।”
“गहुँ त सर्लक्कै हराएर गयो नी! बजारको बिउ एक वर्ष छोडेर अर्...
जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल
जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...
राजनीतिक हस्तक्षेप : खेलकुद विकासको मुख्य बाधक
© मदन सिंह भाट
खेलकुद मानव जीवनको त्यो सृष्टि हो, जहाँ शरीर र आत्मा बीचको संवाद हुन्छ।
खेलकुदमा केवल पसीना बग्दैन त्यहाँ इच्छाशक्ति, अनुशासन र स्वाभिमानको रस बगिरहेको हुन्छ तर जब राजनीतिक शक्ति त्यस पवित्र प्रवाह...
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान
प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...


