मनोरञ्जन
अनिल खनालको शब्द रचनामा झिलिमिली तिहार सार्वजनिक
काठमाडौँ । गायक हेमराज डाँगीले तिहार पर्वको अवसर पारेर तिहार विशेष गीत ‘झिलिमिली तिहार’ बजारमा ल्याएका छन् । लोकप्रिय सर्जक अनिल खनालको शब्द रचनामा रहेको उक्त गीतमा भाका भने गायक डाँगीकै रहेको छ । आधुनिक, लोकदोहोरी, चलचित्र तथा पप गीतमा आफ्नो जादु चलाउने सर्जक खनालले यस चाडबाडको गीतमा पनि मौलिकतालाई प्राथमिकता दिएर शब्द कोरेको देख्न सकिन्छ । गीतमा गायक डाँगी लाई गायिका सीमा थापाले साथ दिएकी छन् भने संगीत...
ताजा समाचार


